सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्डफ्लूको उच्च जोखिम कसलाई? यी लक्षण देखिए बर्डफ्लू हुनसक्छ


  •    न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १०:२३ 
  •  ३ फागुन।  उच्च घातक मानिने ‘एच फाइब एन वान’ बर्ड फ्लू नेपालका विभिन्न ठाउँका कुखुरा फार्महरुमा देखिन थालेको छ। नेपालमा पहिलो पटक सन् २०१९ मा २१ वर्षीय युवकको मृत्यु ‘एच फाइब एन वान’ बर्डफ्लूको कारणले भएको थियो। सन् १९९७ मा पहिलो पटक मानिसमा संक्रमण गरेको यो बर्डफ्लूको भाइरस नेपालमा भने पहिलो पटक सन् २००९ मा देखा परेको थियो। हाल यो भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने देखिएको भएता पनि पंक्षीको प्रत्यक्ष सम्पर्कमा आउनेहरु भने उच्च जोखिममा पर्दछन्।

    उच्च जोखिममा पर्ने समूहहरु 
    १) पोल्ट्री फार्ममा काम गर्ने कृषकहरु
    २) पंक्षी ढुवानीमा संलग्न हुनेहरु
    ३) पंक्षी बेचबिखनमा संलग्न हुनेहरु
    ४) पंक्षी बधमा संलग्न हुनेहरु
    ५) अचानक, अस्वाभाविक मृत्यु भएका पंक्षीलाई छुने/चलाउनेहरु (बिना सुरक्षा कवच, पीपीइ)

    बर्डफ्लूका मुख्य लक्षण
    १) उच्च ज्वरो (३८ डिग्री सेल्सियस भन्दा बढी)।
    २) खोकी लाग्नु।
    ३) घाँटी दुख्नु।
    ४) मांशपेशीका दुख्नु।
    ५) छाती दुख्ने।
    ६) कसै कसैलाई पेट दुख्ने तथा पखाला लाग्ने। 

    यदि लक्षण जटिलता तिर गए श्वास-प्रश्वासमा समस्या, र बर्डफ्लू निमोनिया देखिन सक्नेछ। समयमा नै उपचार नपाए/ढिला भए संक्रमितको मृत्यु समेत हुनसक्दछ। दश बर्डफ्लू संक्रमित मध्ये ६ जनासम्मको मृत्यु हुनसक्दछ। के तपाई माथि उल्लेखित जोखिम समूहमा पर्नु हुन्छ? र लक्षणहरु मिल्दा जुल्दा छन्? त्यो बर्डफ्लू संक्रमण पनि हुनसक्दछ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.