समाज
काठमाडौँ,८ फाल्गुन। एमसीसी टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु...
काठमाडौं,८ फाल्गुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । सत्तारुढ दलको आइतबार बसेको बैठकमा प्रचण्डले एमसीसी टेबल गर्ने नै हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेपनि देउवाले अस्वीकार...
चितवन, ७ फागुन । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी...
चितवन, ७ फागुन । अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर...
चितवन, ६ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता नरहरी अधिकारी अनुसार कार्यालयबाट खटिएका प्रहरी टोलीले...
काठमाडौं,६ फाल्गुन। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको हो । माओवादीको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको...
काठमाडौं,६ फाल्गुन । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने दाबी गरेका हुन् । खनालले गठबन्धन सहमतिका आधारमा बनेको...
विराटनगर,६ फागुन। आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । प्रदेश निर्वाचन कार्यालय प्रदेश नं १ द्वारा आज विराटनगरमा छैटौँ निर्वाचन दिवसको सन्दर्भमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका...
नवलपरासी, ६ फागुन । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ । चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख...
काठमाडौँ,६ फाल्गुन । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सहमति नभए सत्ता गठबन्धन टुट्ने संकेत गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसीबारे अब...









