माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १६:४८ काठमाडौं,६ फाल्गुन। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको हो । माओवादीको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको एक नेताले जानकारी दिए । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
काठमाडौं,६ फाल्गुन। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको हो ।
माओवादीको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको एक नेताले जानकारी दिए ।