समाज

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणमा मृत्यु
-न्युजभित्तो

चितवन, १२ फागुन । घाँस काट्न गएकी महिलाको बाघको आक्रमण परी निधन भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ स्थित बेलशहर सामुदायिक वनमा घाँस काट्न गएकी भरतपुर ६ निवासी ६० वर्षिय चिजा सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी...

प्रधानमन्त्रीले अमेरिकाको दबाब झेल्न नसकेको पूर्वप्रधानमन्त्री खनालको आरोप
-न्युजभित्तो

काठमाडौं,११ फाल्गुन।  नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेको आरोप लगाएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको आरोप लगाएका छन् । खनालले एमसीसीमा रहेका केही...

एमसीसीको पक्षमा बोल्दै आएका महामन्त्री गगन थापाको सुरक्षा बढाइयो
-न्युजभित्तो

काठमाडौं, ११ फाल्गुन।  सरकारले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सुरक्षा बढाएको छ । पछिल्लो समय महामन्त्री थापाले एमसीसीको पक्षमा बोल्दै आएपछि सुरक्षा खतरा हुन सक्ने भन्दै सरकारले सुरक्षा बढाएको हो । एक नेताका अनुसार गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका...

सौराहामा देखिन थाले विदेशी पर्यटक
-न्युजभित्तो

चितवन, ११ फागुन। नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यून हुँदै...

सिग्देलका हत्यारा पक्राउ
-न्युजभित्तो

इनरुवा,११ फाल्गुन। झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको...

शुक्रबारदेखि पुनः धेरै स्थानमा वर्षा र हिमपात हुने
-न्युजभित्तो

काठमाडौं, ११ फागुन। शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने...

पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने मन्त्री आलेको दावी
-न्युजभित्तो

काठमाडौं,१० फाल्गुन ।  संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने दावी गरेका छन् । आज महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन्। मन्त्री आलेले भने, ‘‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले...

काठमाडौंबाट १३ नेपाली युवतीसहित ३७ जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,१० फाल्गुन ।  काठमाडौंबाट ३७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मध्यबानेश्वर क्षेत्रबाट एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष पक्राउ परेका छन् । नीहरूले अनलाइनबाट लगानी गर्ने, जुवा खेलाउने, अवैध कल गर्नेलगायत काम गर्दै आएको...

धरानको जंगलमा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुल्यो
-न्युजभित्तो

सुनसरी,१० फाल्गुन। एक हप्ता अगाडि सुनसरीको धरान ४ स्थित जङ्गलमा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुलेको छ । प्रहरीका अनुसार उक्त शव दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान...

बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी
-न्युजभित्तो

चितवन, १० फागुन। बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना...