समाज
नवलपुर,६ चैत। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका...
माडी, ६ चैत । जिल्लाको माडी नगरपालिका वडा नं. ७ कृतनपुरमा पानीको इनारमा डुबेर बृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७४ वर्षिया सुकमाया रानाभाट रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ः३० बजेको समयमा...
चितवन, ६ चैत । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गर्नुभएको छ । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उहाँले राहत कोष स्थापना गर्नुभएको हो । शनिबार भरतपुर महानगरपालिका–११ को गणेशधाममा...
चितवन,४ चैत्र । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को सातौ राष्ट्रिय महाधिबेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिबेशन यही चैत ६ र ७ गते हुन लागेको हो । महाधिबेशनको तयारीलाई तिब्र पारिएको छ । फोनिजका महासचिब मनोज घर्ती...
काठमाडौं,४ चैत्र। नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले अभिनेता शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय दिएको हो । अभिनेता...
काठमाडौं,४ चैत्र। बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । एक गायिकालाई बलात्कार गरेको आरोप लागेका पलविरुद्धको १२ दिने म्याद आज सकिँदै छ । ...
बनियानी,४ चैत्र। झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले...
माडी (चितवन), ४ चैत । माडी नगरपालिका वडा नम्बर ४ खैरहनीका माधब लामिछानेको घर गोठमा आगलागी भएको छ । आगलागी हुँदा दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...
काठमाडौं,३ चैत। अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित बिहीबार मुद्दा दायर गरेको हो । पीडित १५ वर्षीया...
काठमाडौं,३ चैत। नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ । बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अन्य पदाधिकारी...












