सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका विद्यालयमा शनिबार र आइतबार बिदा, शुक्रबार पनि ४ बजेसम्मै पढाई


  •    न्युजभित्तो/१३ जेष्ठ २०७९, शुक्रबार १५:०५ 
  • चितवन,१३ जेष्ठ– चितवनका सम्पूर्ण विद्यालय आइतबार बन्द हुने भएका छन् । शिक्षा तथा मानव सेवा विकास केन्द्र, सानोठिमी, भक्तपुरले २०७९ जेष्ठ १ गते देखि लागु हुने गरि गरेको शनिबार र आइतबार सार्वजानिक बिदा दिने निर्णय चितवनमा पनि कार्यान्वयन हुने भएको हो ।

    बिहीबार बसेको स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको बैठकले शनिबार र आइतबार सार्वजानिक बिदालाई कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ ।

    इकाइले विद्यालय साबिक बमोजिम नै बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म नै सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै शुक्रबार १ बजेसम्म विद्यालय सञ्चालन हुँदै आएकोमा अब देखि सो दिन पनि अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन हुने निर्णय गरिएको कार्यालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.