स्वास्थ्य / शिक्षा

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ ।  शिक्षक–कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समिति सदस्यसमेत भएको भन्ने गुनासोपछि शिक्षामन्त्री सुमना...

मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा
-न्युजभित्तो

हुम्ला, २० वैशाख । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा...

चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल
-न्युजभित्तो

चितवन, १८ वैशाख । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान...

११औँ तहका १२ चिकित्सक/नर्सको एकसाथ सरुवा
-न्युजभित्तो

काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११औँ तहका १२ चिकित्सकरनर्सको एकसाथ सरुवा गरेको छ । बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट १० जना कन्सल्टेन्ट चिकित्सक र दुईजना नर्सिङ प्रशासकको सरुवा गरेको हो । यस्तै, चारवटा संघीय अस्पतालमा कार्यरत ११औँ तहका चिकित्सकलाई...

प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले...

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१...

चिकित्सक नहुँदा थन्किए उपकरण
-न्युजभित्तो

हेटौँडा, २ वैशाख । अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक...

गैँडाकोट ईङ्लिस स्कुलको रेकर्ड ब्रेकःनगरस्तरीय आधारभूत तहको बार्षिक परीक्षामा शतप्रतिशत नतिजा
-न्युजभित्तो

गैडाकाेट, २९ चैत ।पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरको एकमात्र “क” वर्गको गैँडाकोट ईङ्लिस स्कुलले नगरस्तरीय आधारभूत तहको बार्षिक परिक्षामा सतप्रतिशत नतिजा हाँसिल गरेको छ । चैत्र ४ गतेदेखि १० गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षामा सहभागि ६१ जना विद्यार्थीहरु...