सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाेली भिजनबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना


  •    न्युजभित्तो/१८ असार २०८१, सोमबार २१:०५ 
  • भरतपुर, १७ असार ।  होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ ।

    विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले एसईई उत्तीर्ण विद्यार्थीहरुले समय ,सोच र सङ्घर्षको  महत्व र आफ्नो भविष्य बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    कार्यक्रममा शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलकी सदस्य लिला खरेल कंडेलले विद्यार्थीहरुले आफ्नो कर्तव्य र अभिभावकहरुले आफ्नो जिम्मेवारी पूरा गर्न सकेमा मात्रै आफूले चाहेको उपलब्धि हाँसिल गर्न सकिने बताउनुभयो।
    <span;>विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै नतिजा प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्यहरू प्रेमप्रसाद सापकोटा, माध्यमिक तह प्रमुख वेगनाथ गैरे, प्राथमिक तह प्रमुख नारायण सापकोटा,कक्षा १० मा अध्ययनरत विद्यार्थी सिम्रन गौतम,कक्षा १२ अध्ययनरत विद्यार्थीहरु स्वस्तिका पाठक  र राघिनी ढुङ्गाना ,एसईई उत्तीर्ण विद्यार्थी सोनिया सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.