सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिए, कूल संक्रमित ७७ हजार ८१७ पुगे


  •    न्युजभित्तो/१४ आश्विन २०७७, बुधबार १७:२० 
  • काठमाडौं। नेपालमा कोरोना भाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २०५ वटा नमूना परीक्षण गरिएको छ । योसँगै नेपालमा दशलाख २१ हजार ५०३ पुगको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

    थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । कुल संक्रमित २८.८५ प्रतिशत पुगेको छ

    पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७२.५१ प्रतिशत पुगेको छ ।

    आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा पाँचहजार ४२८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ ।

    योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । योसँगै मृत्युदर शून्य दशमलब ६४ पुगेको छ ।

    २०१ जना सङ्क्रमितहरू आइसीयूमा र ३० जना सङ्क्रमितहरू भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.