हेटौंडाका ७८ वर्षिय संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
न्युजभित्तो/१६ आश्विन २०७७, शुक्रबार ०९:०६
भरतपुर। मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका बस्ने वर्ष ७८ का एक पुरुषको शुक्रबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गराईरहेका उनको बिहान ७ः३० बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १५ गते राती १० बजे चितवन मेडिकल कलेजबाट निजलाई भरतपुर अस्पताल ल्याईएको थियो । स्वासप्रश्वासमा जटिल समस्या तथा निमोनिया समेत रहेका उनको भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको हो ।