स्वास्थ्य / शिक्षा

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २२५ मा कोरोना सङ्क्रमण पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ...

कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)
-न्युजभित्तो

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताउनुभएको छ । बडादशैँका अवसरमा आज शुक्रबार देशवासीका नाममा...

चितवनमा कोरोना सङ्क्रमणले तीनको मृत्यु
-न्युजभित्तो

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष...

३३ बर्षिया गर्भवती संक्रमित महिलाको भरतपुर अस्पतालमा मृत्यु
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतालमा उपचाररत तनहुँ शुक्लगण्डकी नगरपालिका घरभई हाल मकवानपुर हेटौडा ५ बस्ने ३३ बर्षिया गर्भवती महिलाको आज बिहीबार बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनी असोज ३० गते कोरोना संक्रमण सहित खोकी र...

नेपालमा पाँच हजार ७४३ कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, नेपालमा एकै दिन कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४४ हजार ८७२...

पछिल्लो २४ घण्टामा तीन हजार ९३ जना कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३९ हजार १२९ पुगेको...

सिएमसी र सिएमएसमा एक/एक जना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक...

देशभर तीन हजार७९० संक्रमित थपिए, दुई हजार ३३५ जना डिस्चार्ज
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ७ सय १४ को पीसीआर गर्दा आज सोमबार सो संख्यामा संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका आज सोमबार २ हजार...

नेपालमा थपिए दुई हजार ९४२ जना संक्रमित
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८७५ वटाको स्वाबको आरटी पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका...