सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट पाण्डेद्वारा राजीनामा


  •    न्युजभित्तो/३ मंसिर २०७७, बुधबार १८:४४ 
  • चितवन । भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले दुई महिनामा मै राजीनामा दिनुभएको छ । गत भदौ २८ गतेदेखि हाजिर हुनु भएका उहाँले आज बुधबार राजीनामा दिनुभएको हो ।

    उहाँले जिम्मेवारीबाट पछि हट्दै स्वास्थ्य मन्त्रालयमा राजीनामा दिनुभएको हो। अस्पताल भित्रको राजनीतिक खिचातानीको कारण उहाँले राजीनामा दिएको बताईएको छ । आफूलाई व्यवस्थापनको काममा रुचि नभएका कारण राजीनामा दिएको उहाँको भनाई छ । आफू बिरामीको उपचारमा नै लाग्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.