स्वास्थ्य / शिक्षा

विद्यालय भवन उपयोग गरेर बनाइयो कोभिड अस्पताल
-न्युजभित्तो

बलेवा, १९ मङ्सिर । खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल तयार गरिएको...

१५ वर्षपछि तस्कर पक्राउ
-न्युजभित्तो

चितवन, १९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडा मारेर खास बिक्री गरेका तस्करलाई १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगर ठेगाना भई हाल खुरखुरे बस्ने ३६ वर्षका सूर्य भन्ने...

पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिए, १३ जना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मङ्सिर १८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो...

अमरगढी नगरपालिकामा बहुप्राविधिक शिक्षालयको स्थापना
-न्युजभित्तो

डडेल्धुरा, १८ मङ्सिर  । अमरगढी नगरपालिकाले अमरगढी बहुप्राविधिक शिक्षालयको शाखा कार्यालय स्थापना गरिएको छ । चालु शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रम पठनपाठन गराउने गरी कार्यालय खोलिएको अमरगढी नगरपालिकाले जनाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट...

नेपालमा घट्दै सक्रिय सङ्क्रमितको संख्या
-न्युजभित्तो

काठमाडौं, मंसिर १८ । दशै, तिहार र छट जस्ता ठूला चाड पर्वमा मानिसको ओहोरदोहोर र चहलपहल बढे पछि यसले देशमा भयावह स्थिति आउने धेरैले अनुमान गरेका थिए । तर अबस्था त्यस्तो देखिएन । तथ्याङ्कले देशका सातै प्रदेशमा सक्रिय सङ्क्रमितको...

त्रिविले विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा कक्षा सञ्चालन छिट्टै गर्ने
-न्युजभित्तो

काठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिविले) स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न...

कोभिड प्रयोगशालाका चिकित्सक एवं प्राविधिकहरुलाई तालिम
-न्युजभित्तो

भरतपुर, १८ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बागमती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकहरुका लागि दुई दिने तालिम आज बिहीबारदेखि चितवनमा शुरु गरेको छ । अनुभव आदान प्रदान गर्दै कामका शिलशिलामा आईपरेका समस्याहरु समाधान गर्न र...

दाप्चा माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाए नयाँ भवन
-न्युजभित्तो

मंसिर,१८।  विद्यलाय भवन बनाइरहँदा जस्ताको टहरामा बढ्दै आएका दाप्चा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विवेक श्रेष्ठ खुशी देखिएका छन् । नयाँ भवनमा पढ्न पाउने भएपछि उहाँ खुशी हुनुभएको हो । नमोबुद्ध नगरपालिका–८ डराउने पोखरीस्थित दाप्चा माविका विद्यार्थीले यसअघि...

पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना संक्रमण, देशभर ८३०० नमुना परीक्षण
-न्युजभित्तो

१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका...

जापानमा निःशुल्क कोरोनाको खोप
-न्युजभित्तो

टोकियो, १७ मङ्सिर जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार १२...