स्वास्थ्य / शिक्षा

कोरोनाका कारण सुर्खेतमा मृत्यु हुने को संख्या बढ्दै
-न्युजभित्तो

कर्णाली, २१ मङ्सिर । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९...

‘२०२० स्टार कन्फरेन्स’ शुरु
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलन शुरु भएको छ । ‘शेपिङ अ ह्युमान...

विद्यार्थीलाई न्यायो कपडा वितरण
-न्युजभित्तो

गण्डकी, २१ मङ्सिर । पोखरा महानगरपालिका–२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो । कार्यक्रममा...

छ हजार ७४ परीक्षण गर्दा एक हजार २४ मा सङ्क्रमण
-न्युजभित्तो

काठमाडौं, २० मंसिर। नेपालमा कोरोनाभाइरसका एक हजार २४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस...

भरतपुर अस्पताल सफाई अभियान शुरु
-न्युजभित्तो

भरतपुर, २० मंसिर । भरतपुर अस्पतालमा साप्ताहिक सफाई अभियान शुरु गरिएको छ । अस्पताललाई सुन्दर र सफा बनाई राख्न यहाँका युवा तथा सामाजिक अभियान्तहरुले हरेक शनिबार अस्पताल सफाईको अभियान शुरु गरेका हुन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज शनिबार बिहान...

२४ घण्टामा थप १२७२ जना कोरोना संक्रमित ८०४१ वटा पीसीआर परीक्षण
-न्युजभित्तो

१९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८...

‘संक्रमण घटेको तथ्यांकले झुक्याइरहेको छ, कोरोना जोखिम टरेको छैन’ : डा. अनुप सुवेदी
-न्युजभित्तो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांक हेर्दा लाग्छ, नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण निरन्तर घटेको छ । महामारी नियन्त्रणका लागि सरकारले गज्जब काम गरिरहेको प्रतीत हुन्छ । नेपालमा साँच्चै कोरोना महामारीको जोखिम टरेको हो त रु हामी...

इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
-न्युजभित्तो

रोम, १९ मङ्सिर । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिए गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे...

राजविराज जेसिजले गर्यो स्वास्थ्य सामग्री वितरण
-न्युजभित्तो

सप्तरी, १९ मङ्सिर । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ । जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका...

क्यानडामा जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी
-न्युजभित्तो

ओटावा, १९ मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ। क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो...