स्वास्थ्य / शिक्षा

सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी
-न्युजभित्तो

गलेश्वर, २८ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै...

जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा...

पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

२६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २...

नेपालमा कोरोनाबाट निको हुने दर बढ्दो
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९।३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४।२ प्रतिशत पुगेको छ । विश्वमा...

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
-न्युजभित्तो

टीकापुर, २६ मङ्सिर । महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । रञ्जितालाई वडा कार्यालयले साइकल वितरण गरेको छ ।...

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिने तयारी
-न्युजभित्तो

काठमाण्डौं, २५ मंसिर । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म...

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मंसिर २५ । नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख...

गलकोटमा प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा वृद्धि
-न्युजभित्तो

बागलुङ, २५ मङ्सिर । गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरवृद्धि गरिएको छ ।अस्पतालको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गर्नुभयो । यसअघि नगरसभाले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास...

ब्राजिलमा कोरोना भाइरसबाट करिब एक लाख ७९ हजारको मृत्यु
-न्युजभित्तो

साओ पाओलो, २५ मङ्सिर । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक...

कोरोना भाईरस विरुद्धको खोप नेपालमा कहिलेसम्म आउला ?
-न्युजभित्तो

काठमाण्डौं, २५ मंसिर । बेलायत सहित विश्वका अन्य देशमा प्रयोगकालागि औपचारिक मान्यता पाएको फाइजर÷बायोएनटेकले विकास गरेको कोभिड १९ विरुद्धको खोप नेपालमा स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि सबैभन्दा पहिला प्रयोग हुन सक्ने अधिकारीहरूले बताएका छन्। जनसङ्ख्याको २० प्रतिशतलाई खोप लगाउनका...