स्वास्थ्य / शिक्षा
३० मंसिर, काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७र७८ को मंसिर १५ सम्म कोरोना संक्रमण...
नयाँदिल्ली, ३० मङ्सिर । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको...
विराटनगर, ३० मङ्सिर । नेपालमा क्षयरोग (टिबी)बाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा...
चितवन, ३० मङ्सिर । भरतपुर महानगरपालिका–२३ मा भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ । भवनको महानगरप्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको हो । जगतपुरमा रहेको सरस्वती माविले भोकाधिकार दिएको जग्गामा भवनको शिलान्यास गरिएको हो । महानगरप्रमुख दाहालले...
३० मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २४ हजार तीन सय ८९ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार चार ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब...
३० मंसिर, काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ...
२९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या...
काठमाडौँ, २९ मङ्सिर । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो...
२९ मंसिर, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेशको सामाजिक विकास...
लण्डन, २९ मंसिर । कोरोनाभाइरस सङ्क्रमित कसैमा केही पनि लक्षण हुँदैन र कोहीचाहिँ किन सिकिस्त बिरामी पर्छन् भन्ने अहिलेको महामारीको असाध्यै जटिल प्रश्न हो।नेचर भन्ने जर्नलमा छापिएको एक अध्ययनअनुसार २,२०० जना सघन उपचार कक्षका बिरामीको अध्ययनबाट केही विशेष आनुवंशिक...















