सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १६:१९ 
  • काठमाडौं, १४ वैशाख । कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी सरकारले प्रयोगशालाहरुलाई दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क लिँदा तोकिएभन्दा बढी उठाएको गुनासो आएकाले थप शुल्क नलिन निर्देशन दिएको हो ।

    सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न यसअघि नै शुल्क तोकेको थियो ।

    तोकिएभन्दा बढी शुल्क लिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट नै हटाइने चेतावनी मन्त्रालयले दिएको छ ।

    पीसीआर परीक्षणको तोकिएभन्दा बढी शुल्क लिए कार्वाहीः स्वास्थ्य मन्त्रालय

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.