सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि चिनियाँ खोपको दोस्रो डोज लगाउन शुरु,


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १२:१५ 
  • काठमाडौं, २ जेठ । कोभिड- १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८र०१र२२ गतेको निर्णय अनुसार आइतबारदेखि चिनियाँ भेरोसेल खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य कार्यालयले आज काठमाडौं महानगर सहित ९ वटा पालिकाहरुमा खोप केन्द्रबाट दोस्रो डोजको खोप लगाँदैछ ।

    यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप (भेरोसेल दोश्रो मात्रा) लगाउने कार्यक्रम रहेको छ ।

    कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम खोप लगाइने छ । यसअघि खोप लगाएकाहरुलाई भेरोसेल दोश्रो मात्रा लगाइने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.