स्वास्थ्य / शिक्षा

एक सय चार जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ९ असार । जिल्लामा पछिल्लो २४ घण्टामा एक सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमित हुनेमा ८० जना पिसिआर बिधिबाट र २४ जना एन्जिजेन्टबाट पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित मध्ये...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने तीन करोड
-न्युजभित्तो

नयाँ दिल्ली, ९ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५०...

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
-न्युजभित्तो

दमौली, ९ असार । तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८-७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख...

सभापति श्रेष्ठले जन्मदिन रक्तदान गरी मनाउँदै
-न्युजभित्तो

चितवन ९ असार । जिल्लामा पछिल्लो समयमा आफ्नो जन्मदिनको अबसरमा रक्तदान गर्ने प्रचलन वढ्दै गएको छ । यसै क्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज आफ्नो ४२ औं जन्मदिनको अवसरमा उहाँले रक्तदान गर्नु भएको हो । ५० औं...

खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने
-न्युजभित्तो

सियोलः दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ...

चार हजार पाँच सय २२ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं ८ असारः पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी...

कोरोना खोप परिक्षण गर्न दिने मन्त्री परिषदको निर्णय
-न्युजभित्तो

काठमाडौंः नेपालमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ। मन्त्रिपरिषद्‍को आज बसेको बैठकले विदेशमा उत्पादन–अध्ययन–परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले गरेको...

चितवनका चौबीस जना घर फर्कीए चार जनाको मृत्यु
-न्युजभित्तो

 चितवन ८ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका र आइसोेलेसनमा बसेका मध्ये २४ले कोरोना जितेर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार अस्पतालमा अस्पतालमा उपचार गराई रहेका र अन्य आइसोलेसनमा रहेकाहरु कोरोना जितेर घर फर्कीएका हुन । जनस्वास्थ्य...

चितवनमा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

 चितवन,८ असार । जिल्लामा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३८ जना पिसिआर परिक्षणबाट र १९ जना एन्टिजेनबाट पुष्टि भएको हो । सोही समयमा जिल्लाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको...

साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश
-न्युजभित्तो

 काठमाडौं,८ असार । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज...