स्वास्थ्य / शिक्षा

कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी
-न्युजभित्तो

काठमाडौँ, ३ असार  । नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा...

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ३ असार । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन...

नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह
-न्युजभित्तो

लण्डन, १ असार । नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ । नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन,...

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि
-न्युजभित्तो

डोटी, १ असार । जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका...

दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग
-न्युजभित्तो

ओखलढुङ्गा, १ असार । पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गर्नुभएको छ । रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ । त्यस्तै नेता खतिवडाले डा...

कोभिडको कहरमा शिक्षाः अवसर,चुनौती र सम्भावना विषयक अन्तक्र्रिया
-न्युजभित्तो

चितवन, ३१ जेठ । कोभिडको कहरमा शिक्षाःअवसर,चुनौती र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सोमवार साँझ सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा लेखनाथ शर्माले पूर्व शिक्षा मन्त्री धनीराम पौडेलले शैक्षिक विकासमा गरेको योगदानको...

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री
-न्युजभित्तो

काठमाण्डौँ, ३१ जेठ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २०...

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
-न्युजभित्तो

ओखलढुङ्गा, ३१ जेठ । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले...

पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

वीरगञ्ज, ३१ जेठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार...

प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने
-न्युजभित्तो

तुलसीपुर, ३१ जेठ । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर...