सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिए


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १५:३५ 
  •  चितवन,८ असार । जिल्लामा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३८ जना पिसिआर परिक्षणबाट र १९ जना एन्टिजेनबाट पुष्टि भएको हो ।

    सोही समयमा जिल्लाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुर महानगरका पिसिआर बिधिबाट २७ र एन्टिजेनबाट १२ जना सङ्क्रमित भेटिएका छन् ।

    यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या एक हजार दुई सय ४२ पुगेको छ । सङ्क्रमित मध्ये १ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् । ८१ जना अस्पतालको आईसोलेसनमा र ३० जना सार्बजनिक आइसोलेसनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    • समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.