स्वास्थ्य / शिक्षा

निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी
-न्युजभित्तो

भक्तपुर, ६ असार । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण...

दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई सहयोग
-न्युजभित्तो

गण्डकी, ६ असार । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ । बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक...

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली
-न्युजभित्तो

राँझा, ६ असार । कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३...

अक्सिजन प्लाान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा
-न्युजभित्तो

जाजरकोट, ६ असार । दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालयले कारवाही गरेको छ । अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौँलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ ।...

कोरोनाका कारण तरुणदल नेत्रीका श्रीमान श्रीमतीको मृत्यु
-न्युजभित्तो

चितवन, ६ असार । कोरोना भाइरसका कारण जिल्लामा श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ निवासी ७१ वर्षिय श्रीमान र ४७ वर्षिया श्रीमती रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष...

थपिए एक हजार ६८८ कोरोना सङ्क्रमित, ३४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ५ असार । नेपालमा थप एक हजार ६८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक...

वाढी प्रभावित क्षेत्रमा पानी जन्य सरुवा रोगको खतरा
-न्युजभित्तो

काठमाडौं, ५ असार । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेर गएको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् । बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका...

लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग
-न्युजभित्तो

काठमाडौं, ५ असार । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ । कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर,...

कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे
-न्युजभित्तो

महेन्द्रनगर ५ असार । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा...

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु
-न्युजभित्तो

चितवन, ५ असार । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज ९सिएमसि०ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका...