सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक सय चार जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १५:१२ 
  • चितवन, ९ असार । जिल्लामा पछिल्लो २४ घण्टामा एक सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमित हुनेमा ८० जना पिसिआर बिधिबाट र २४ जना एन्जिजेन्टबाट पुष्टि भएको हो ।

    कार्यालयका अनुसार सङ्क्रमित मध्ये भरतपुर महानगरपालिकाका ६० जना, खैरहनी नगरपालिकाका ९ जना, माडीमा ३ जना, रत्ननगरमा १५ जना, राप्तीमा १० जना, कालिकामा ५ जना र इच्ताकामना गाउँपालिकाका २ जना रहेका छन् ।

    जिल्लामा हाल सक्रिय सङ्क्रमित १ हजार २ सय पुगेको जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमित मध्ये ३४ जना सार्वजनिक आइसोलेसनमा, ९३ जना अस्पतालको आइसोलेसनमा र १ हजार ७३ जना होम आइसोलेसनमा रहेका छन् । सोही अबधिमा भरतपुर अस्पताल र चितवन मेडीकल कलेजमा एक–एक जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना चितवनकै रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.