स्वास्थ्य / शिक्षा

चितवनमा पछिल्लो २४ घण्टामा १३५ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, २३ असार । चितवनमा कोरोना संक्रमण फेरि बढेको छ । असार लागेपछि कुनै बेला सक्रिय संक्रमितको संख्या एक हजार १४ मा झरेको चितवनमा आज बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमित एक हजार ३०१ पुगेका छन् । असार ३ गते सक्रिय संक्रमितको...

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर
-न्युजभित्तो

बलेवा, २३ असार । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन...

चितवनमा बढ्न थाल्यो कोरोना सङ्क्रमण
-न्युजभित्तो

चितवन, २३ असार । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या...

टोखाले तीन हजार नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने
-न्युजभित्तो

काठमाडौँ, २२ असार । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने...

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट
-न्युजभित्तो

काठमाण्डौं, २२ असार । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न...

देशभर थपिए २,६२२ कोरोना संक्रमित, २३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२१ असार । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको...

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या
-न्युजभित्तो

बेइजिङ २१ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको...

चितवनमा एकैदिन १६५ संक्रमित थपिए, चार जनाको मृत्यु
-न्युजभित्तो

चितवन,२१ असार ।  स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार ७३ जनालाई देखिएको संक्रमण आज दोब्बर भएर १६५ पुगेको हो । चितवनमा कोरोना संक्रमण केही दिनको तुलनामा दोब्बरले वृद्धि भएको छ ।  शनिबार ६६ जना र शुक्रबार ७६...

चितवनमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा असार २२ र २३ गते
-न्युजभित्तो

चितवन, २१ असार । चितवनमा कोरोना विरुद्धको खोप भेरोसिल पहिरो मात्रा लगाएकाहरुलाई असार २२ र २३ गते दोस्रो मात्रा दिईने भएको छ । गत जेठ २५ देखि २७ गतेसम्म पहिलो मात्रा भेरोसिल खोप लगाएकाहरुलाई मात्रै दोस्रो खोप लगाउन लागिएको...

कोरोना खोप भन्दा अघि वढ्योः विश्वस्वास्थ्य संगठन
-न्युजभित्तो

काठमाडौंः कोरोना भाइरसको डेल्टा भेरियन्ट हाल ९८ वटा देशमा फैलिसकेको छ। तर धनी देशले न्यून आयस्रोत भएका राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण कयौं मानिसहरुको ज्यान खतरामा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओका निर्देशक डा टेड्रोस...