सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एकैदिन १३२ जना कोरोनामुक्त, ४२ संक्रमित थपिए


  •    न्युजभित्तो/२७ असार २०७८, आईतवार १६:०९ 
  • चितवन, २७ असार । पछिल्लो २४ घण्टामा जिल्लाभर १३२ जना कोरोनामुक्त भएका छन् । चितवनमा एकैदिन एक सय भन्दा बढीले कोरोना भाइरस जितेका हुन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ७०६ पुगेको को छ ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ४० जना पिसिआर परीक्षणबाट हुन् भने २ जना एन्टिजेनबाट हुन् ।

    उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ३२ जना छन् । यस्तै माडीका १, रत्ननगरका ४, राप्तीका २, कालिकाका १ र इच्छाकामना गाउँपालिकाका २ जना जना रहेका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १७ हजार ३५७ पुगेको छ ।

    संक्रमित मध्ये १ हजार ३५७ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार २२६ जना होम आइसोलेसनमा छन् भने १०८ जना अस्पताल तथा २३ जना संस्थागत आइसोलेसनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोताखोरको दैनिक भत्ता दुईसय मात्र !
    कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम
    हत्या अभियोगमा एक जना पक्राउ
    • लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने
    • ‘प्रदेशको पत्रकारिता क्षेत्रलाई समावेशी र न्यायपूर्ण बनाउन जरुरी छ’
    • चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    • १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.