सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आईपुग्यो


  •    न्युजभित्तो/२८ असार २०७८, सोमबार १०:३६ 
  • काठमाडौं, २८ असार । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो ।

    केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइँदै छ ।

    अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोताखोरको दैनिक भत्ता दुईसय मात्र !
    कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम
    हत्या अभियोगमा एक जना पक्राउ
    • लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने
    • ‘प्रदेशको पत्रकारिता क्षेत्रलाई समावेशी र न्यायपूर्ण बनाउन जरुरी छ’
    • चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    • १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.