चितवन सेरोफेरो
महिलाहरु आत्मनिर्भर बन्न सकेमात्र देशमा समृद्धि आउँछ : उपप्रमुख शाह चितवन चितवन महिला चेम्बर अफ कर्मसका पदाधिकारीहरुलाई शुक्रबार एक समारोहका बीच पदस्थापन गराइएको छ । कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सका अध्यक्ष उर्मिला श्रेष्ठले कमर्सकी नवनिर्वाचित जिल्ला अध्यक्ष अनुषा पाठकलाई पदस्थापन...
तीन नम्बर प्रदेश सरकारले यस प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरेको नीजि क्षेत्रसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएको छ । सरकारले रणनीतिक महत्वका विभिन्न योजनाहरु अन्तरक्रियामा प्रस्तुत गर्दैछ । तीन नम्बर प्रदेश सरकार, प्रदेश नीति तथा...
तीन समूह तीनतिर चितवन लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको नेपाल विद्यार्थी संघले शुक्रबार आफ्नो ५० औँ स्थापना दिवस मनायो । तर ५०औँ स्थापना दिवस जुन भव्यताका साथ मनाउने अपेक्षा गरिएको थियो उति मिठासपूर्ण हुन नसकेको स्वयम् कार्यकर्ताको गुनासो रह्यो । कारण,...
चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । तीन नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको निजी...
भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...
चितवन विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै पत्रकारहरुले आज बिहीबार देशैभरि धर्ना बसेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, मिडियामाथिको आक्रमण बन्द गर, प्रेस...
तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...
चितवन, ३ वैशाख ः भरतपुर महानगरपालिका वडा नं. २६ मिलनचोकमा करेन्ट लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित...
मुग्लिन, ३ वैशाख : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ...
चितवन, ३ वैशाख : भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४...
















