सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानवअधिकार सञ्जालको संयोजकमा पौडेल


  •    /१९ जेष्ठ २०७६, आईतवार ११:०५ 
  • चितवन । मानवअधिकार सञ्जाल चितवनको संयोजकमा राजेन्द्र पौडेल चयन हुनुभएको छ । सञ्जालको आज बसेको बैठकले जिल्लामा मानवअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल पौडेललाई संयोजकको जिम्मेवारी दिएको हो ।

    पौडेलले मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । सञ्जालमा यसअघि मानवअधिकारकर्मी विनोद खण्ड तिमिल्सिना संयोजक हुनुहुन्थ्यो । मानवअधिकार सञ्जाल चितवनमा आवद्ध सदस्य संस्थाबाट आलोपालोको आधारमा संयोजक चयन गर्ने गरिन्छ । पौडेललाई निवर्तमान संयोजक तिमिल्सिनाले आजै पद हस्तान्तरण गर्नुभएको छ ।

    सञ्जालका संयोजक पौडेलले जिल्लामा मानवअधिकारको रक्षा एवम् मानवअधिकार जागरणका लागि आफुले सक्दो योगदान गर्ने बताउनुभयो । मानवअधिकार सञ्जाल चितवनमा जिल्लामा क्रियाशिल झण्डै दर्जन मानवअधिकार संघ संस्था आवद्ध छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.