चितवन सेरोफेरो
चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका...
चितवन । पत्रकार एवम् प्रगतिशिल साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसको अवसरमा प्रेस सङ्गठन, चितवनको आयोजनामा आज साँझ भरतपुरमा दीप प्रज्वलन गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता,...
चितवन । नेकपा विप्लब समूहले आज आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीलगायत मुख्य शहरहरुका बजार बन्द छन् भने मुख्य राजमार्गमा गाडी गुडेका छैनन् । मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारीका साधन मात्र थोरै...
भरतपुर । नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नो रजत वर्ष शुभारम्भको अवसरमा सोमबार वाकाथुन आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट शुरु भएको वाकाथुनमा ठूलो संख्यामा सहभागिता रहेको थियो । “हिडौं, स्वस्थ बनौं” नाराका साथ आयोजित वाकाथुनमा पत्रकार, राजनीतिज्ञ, चिकित्सक, प्राध्यापक,...
हेटौँडा । बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले दोषीलाई नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरले...
चितवन / चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ । रङ्गशालालाई समग्र जिल्लाले अपनत्व लिने सोचका साथ विभिन्न सरकारी कार्यालयका प्रमुख,...
भरतपुर । बिरामीको चापलाई ध्यानमा राखेर भरतपुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडि टिकट खुल्ला गर्ने भएको छ । अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले आईतबार एक सूचना प्रकाशित गरी जेठ १३ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरिएको...
धादिङ । सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकावापुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको छ । अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले ती तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको...
चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर–१, लङ्कालाइनमा गएराति एक जनाको हत्या भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएको हो । उनको ओछ्यानमै हत्या गरिएको अवस्थामा शव भेटिएको छ । कालिकाबाट पत्रकार...
हेटौँडा । हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय...














