चितवन सेरोफेरो

प्रदेश ३ को ४७ अर्ब ६० करोडको बजेट

हेटौंडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट...

चितवनकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बन्नुभयो डा. सुदिप

भरतपुर । जिल्लामा यूरोलोजी विषयका प्राध्यापक अभाव भईरहेको समयमा पहिलो पटक डा. सुदिपराज केसी सहप्रध्यापक बन्नु भएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) भरतपुरमा कार्यरत डा. केसी चितवनकै पहिलो यूरोलोजिष्ट सहप्रध्यापक बन्नु भएको हो ।...

कालिका नगरपालिकाले दियो २० चेपाङलाई रोजगार

मुग्लिन । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर...

पौडेलको पार्थिव शरीरमा अध्यक्ष दाहालद्वारा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण

चितवन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माडीको बघौडा अस्पताल अगाडि आज उहाँको शरीरमा अध्यक्ष दाहालसहितका नेताले झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण...

उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री थापा

रत्ननगर । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ । रत्ननगर नगरपालिकाले शुक्रबार रत्ननगरमा आयोजना गरेको बृत्ती परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सरकारले...

पूर्व शिक्षामन्त्री पौडेलको निधन

चितवन । पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । माडीस्थित घरमा रहनुभएका उहाँको हृदयघातका कारण निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको...

निकुञ्जभित्र सडक निर्माण नगर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले गत फागुन २ गते जारी गरेको परमादेशको पूर्णपाठ...

पुरानो राज्यसंयन्त्रले जित्छ कि राजनीतिक नेतृत्वले ? : दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाले जित्छ कि राजनीतिक नेतृत्वले जित्छ भन्ने थाहै नपाईने बताउनु भएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार भरतपुरमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण...

चितवन जिल्ला कमिटीले सपथग्रहणको निम्ता दिईसक्यो : अध्यक्ष दाहाल

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्ला कमिटीले आफूलाई सपथग्रहणको निम्ता दिईसकेको बताउनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिल्ला कमिटीले एक दुई...

वडा अध्यक्षले यतिसम्म गरे ! अन्त बाटो बढाउँछन्, भरतपुर २३ मा गाउँलेलाई थुनेर बाटो घटाए

जगतपुर (चितवन) । भरतपुर महानगरपालिका बनेपछि बाटो चौडा र फराकिलो बनाउने महानगरपालिकाको नीति नै छ । तर यही महानगरपालिकामा यस्ता दुई जना वडा अध्यक्ष भेटिए जसले सदिऔँदेखि चलनचल्तीमा रहेको बाटो घटाउन ज्यान फालेर लागेका छन् । उनीहरुले स्थानीय वासिन्दाले...