चितवन सेरोफेरो

वन्यजन्तुको आक्रमणबाट साउन यतामात्रै १२को मृत्यु

चितवन (रासस) । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा...

नारायणी टुडेको आयोजनामा अन्तर सञ्चार गृह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, कालिका एफएम पहिलो

नारायणगढ । चितवनबाट प्रकाशन भइरहेको नारायणी टुडे मासिकको आयोजनामा मङ्गलबार अन्तर सञ्चार गृह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नारायणी टुडेले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा चितवनका सञ्चार गृहबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । नौ टीम सहभागी...

जेठ १६ बाट चितवनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  भरतपुर : यस पटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा मंगलबार बसेको वैठकले जिल्लास्तरीय प्रतियोगिता १६ गतेबाट गर्ने निर्णय गरेको हो...

प्रदेश ३ मा ५० अर्बको बजेट ल्याइने

हेटौँडा । प्रदेश नम्वर ३ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ५० अर्ब रुपैयाँको बजेट ल्याउने भएकोे छ । चालु आ.व.मा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत बजेट ल्याउने तयारी थालेको हो । आगामी...

गैंडाको आक्रमणबाट एकको मृत्य, चालु आवमा जंगली जनावरबाट १२ को ज्यान गयो

चितवन : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा माछा मार्न गएका चार जना मध्ये एक जनालाई गैंडाले आक्रमण गर्दा उनको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपाल घिमिरेका अनुसार भरतपुर महानगरपालिका वडा नं. २८...

भरतपुर अस्पतालमा बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन : भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये...

चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक विकासका लागि सात करोड उपलब्ध गरायो

रत्ननगर, (चितवन) :  चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत...

निकुञ्जमा बाघको आहाराको अनुगमन

चितवन :   चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन सोमबारबाट अनुगमन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर...

रुघाखोकी लागेका बच्चाको उपचारको क्रममा मृत्यु, चितवन मेडिकल कलेज दिनभर तनाबग्रस्त

अस्पतालले बच्चाको शवसमेत बेपत्ता पारेको आरोप भरतपुर । सामान्य रुघाखोकी लागेर उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएका बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएका बच्चाको मृत्यु भएपछि शबसमेत बेपत्ता पारिएको...

देवघाटमा अपाङ्गता परिचयपत्र वितरण

देवघाटर देवघाट गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरणका लागि सञ्चालन गरेको एक हप्ते घुम्ति सेवा कार्यक्रमको समापन भएको छ । घुम्ति शिविर अन्तर्गत पहिलो दिन बैशाख ८ गते वडा नम्वर ५ को धर्मार्थ अस्पतालमा, ९ गते वडा नम्वर ५ मा, १०...