चितवन सेरोफेरो
तिलकराम रिमाल चितवन : विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको...
रत्ननगर : रत्ननगर नगरपालिकाले दुई बर्षमा तीन सय बालश्रमिकलाई श्रमबाट मुक्त गरेको छ । नगरमा सञ्चालित बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत २०७३ चैतदेखि २०७५ चैत मसान्तसम्म ३ सय ५ जना बालश्रमिकलाई श्रमबाट मुक्त गरेको हो । नगरभित्रका होटल, कारखाना...
चितवन : भरतपुर महानगरपालिकामा विकास निर्माणका कामले गति लिएसँगै वडाध्यक्षहरुविरुद्ध अदालतमा मुद्दा पर्न थालेका छन् । मुख्य रुपमा सडक विस्तारका क्रममा जग्गा मिचिएको भन्दै असन्तुष्ट उपभोक्ताले मुद्दा दायर गरेका हुन् । महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीका अनुसार वडा नं १२ का...
चितवन : नेपाली कांग्रेस चितवन एक महिने जागरण अभियानमा लागेको छ । अभियानलाई प्रभावकारी बनाउन कार्यकर्ता, भातृ संस्था र शुभेच्छुक संस्थाहरुलाई कांग्रेस चितवनले आग्रह गरेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले एकमहिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाईने...
भरतपुर : चितवन प्रहरीले ८१ हजार रुपैयाँ नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित पुरुषोत्तम उपाध्यायको घरबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८१ हजार २ सय रुपैयाँ बरामद...
रत्ननगर : रत्ननगर नगरपालिका वडा नं. १५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । निर्धारित सबै सूचक पूरा गरेकाले घोषणाको तयारी गरिएको हो । वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेले यही बैशाख २७...
भरतपुर : अन्त्येष्टी गर्न भनी देवघाट पु¥याईएकी एक अविवाहित आमाले जन्माएको बच्चा पुनः अस्पताल ल्याई उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीका अनुसार उक्त नवजात शिशु (बालिका) को मृत्यु भएको भनि आईतबार दाहासंस्कार गर्न...
तिलकराम रिमाल भरतपुर : प्रत्येक १०/१० वर्षमा हुने जनगणना आगामी २०७८ सालमा हुनेछ । त्यसको तयारी शुरु गरिएको हो । आगामी जनगणनालाई व्यापक रुपमा फराकिलो बनाईने भएको छ । विगतमा संकलन गरिने तथ्यांकभन्दा यस पटक संकलन गरिने तथ्यांकको दायरा फराकिलो...
चितवन : विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् । सडक विभागका...
चितवन : रत्ननगर नगरपालिकाकी सीता सुनारको जीवनमा एउटै उद्देश्य छ, आफ्ना छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने । लैङ्गिक विभेदबारे जानकारी पाउनाका साथै चेतना अभिबृद्धि भएपछि उहाँमा छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच पलाएको हो । दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान)ले...
















