चितवन सेरोफेरो
भरतपुर । भरतपुरको दीपज्योति बचत तथा ऋण सहकारी र अभिवृद्धि सहकारीबीच एकीकरण भएको छ । ०५१ साल माघ ७ गते खुलेको दीपज्योति र ०६९ साल जेठ ३१ गते खुलेको अभिवृद्धि सहकारीको शनिबार एकीकरण भएको हो । दीपज्योतिका अध्यक्ष भोला...
सौराहा (चितवन) । क्षेत्रीय होटल संघ चितवन सौराहाले पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको १८ औं बार्षिक साधारण सभा तथा आठौंं अधिवेशनका अवसरमा शनिबार सापकोटालाई नगद सहित पुरस्कृत गरिएको हो । पत्रकारिताको माध्यमबाट चितवनको...
चितवन । डेँगु रोगको संक्रमण चितवनमा तीब्र रुपमा फैलिएको छ । संक्रमितहरुको संख्या विगतको वर्षहरुको तुलनामा सबैभन्दा बढी पुगेको हो । डेंगुको संक्रमण फैलिंदै गएपछि बचावटका उपाय अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम...
चितवन । दुई दिनदेखि हराईरहेकी बालिका मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरबाट भदौ १९ गतेदेखि हराईरहेकी ६ वर्षिया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी घरबाटै हराएकी...
चितवन । जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो...
भरतपुर । भरतपुरमा रहेका दुई सहकारी संस्थाबीच एकीकरण भएको छ । भरतपुर ११ मा रहेको दीपज्योति बचत तथा ऋण सहकारी संस्था र भरतपुर १० मा रहेका अभिबृद्धि बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो । दुवै संस्थाले आज...
मुग्लिन (चितवन) । यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार सम्ममर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको आज जिल्ला प्रशासन कार्यालय परिषरमा उद्घाटन...
काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभरका राष्ट्रिय निकुञ्जका छुट्टाछुट्टै नियमावली रहेको सन्दर्भमा सबैको एकीकृत नियमावली निर्माण गर्ने योजनामा मन्त्रालय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै मन्त्री बस्नेतले निकुञ्जभित्र सेवा सुविधा सञ्चालन गर्न दिने सम्बन्धमा...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...















