चितवन सेरोफेरो

सकियो नारायणी महोत्सव
-न्युजभित्तो

चितवन । नारायणगढको नारायणी नदी किनारमा कार्तिक १५ देखि सञ्चालन भएको नारायणी महोत्सव २०७६ को समापन गरिएको छ । महोत्सवको समापन प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले गर्नुभयो । महोत्सव समापन गर्दै सुवेदीले महोत्सवले मनोरञ्जन दिनुका साथै...

कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा छौँ : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रित भएर विकासका...

मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले अबको दुई वर्षमा काम देखिने बताउनुभयो । सौराहा...

प्रहरी नै चेक कीर्ते गरेको आरोपमा पक्राउ
-न्युजभित्तो

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक...

विप्लव समूहका जाजरकोट इञ्चार्ज ओली पक्राउ
-न्युजभित्तो

जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल...

३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण १५ दिनभित्र टुङ्ग्याउँछौँ : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गर्नुभएको छ । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन...

चितवनमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
-न्युजभित्तो

चितवन । चितवनमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र...

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको...

सर्लाहीमा २२ वर्षीय महिलाको विभत्स हत्या
-न्युजभित्तो

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको...

दाउन्नेको उकालोमा ट्रक पल्टिदा दुई जनाको मृत्यु
-न्युजभित्तो

परासी । पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा दुर्घटनामा परेको हो । ट्रक सडकबाट करीब...