चितवन सेरोफेरो

चितवनमा उपनिर्वाचन : तीन वडा अध्यक्ष पदका लागि १३ जनाको मनोनयन दर्ता
-न्युजभित्तो

चितवन । यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि बुधबार जिल्लाका तीन वडामा १३ जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ मा पाँच जना, खैरहनी नगरपालिका वडा नं. ४...

जबर्जस्ती करणी अभियोगमा चितवनको माडीबाट एक शिक्षक पक्राउ
-न्युजभित्तो

चितवन । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्न माध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक...

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा
-न्युजभित्तो

बाँके । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्ने घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको...

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो
-न्युजभित्तो

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको...

टिपर र बोलेरोमा मोटरसाइकल च्यापिँदा एक विद्यार्थीको मृत्यु, अर्का एक गम्भीर घाइते
-न्युजभित्तो

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार...

नारायणी महोत्सवको समय पाँच दिन थपियो
-न्युजभित्तो

चितवन । सुरुआती अवस्थामा दर्शकको न्यून उपस्थिति रहेको भएपनि पछिल्लो समय दर्शकको चाप बढ्दै गएपछि नारायणी महोत्सवको समय पाँच दिन थप गरिएको छ । आयोजक संस्था रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारका अनुसार दर्शकहरुको उपस्थितिलाई मध्यनजर...

चितवनमा उपनिर्वाचनको तयारी तीव्र
-न्युजभित्तो

चितवन । आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चितवनमा तयारी तीव्र पारिएको छ । आगामी बुधबार स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन...

ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने एक पक्राउ, चारको खोजी
-न्युजभित्तो

चितवन । ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर ११ निवासी ३२ वर्षिय अविरल पोख्रेल पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शालिग्राम शर्मा पौडेलका...

घाँस काट्न जङ्गल गएकी खातुन मृत भेटिइन्
-न्युजभित्तो

राजविराज । घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीय ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् । घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास...

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते
-न्युजभित्तो

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल...