चितवन सेरोफेरो
नारायणगढ । एनएमबी बैंकको नारायणगढ शाखा र सेन्ट्रल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २१३ जनाले सेवा लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २ देवकोटाचोकमा बुधबार आयोजित शिविरमा १४२ जना महिला र ७१ पुरुषको निःशुल्क स्वास्थ्य...
रुकुमपूर्व । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको...
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा साँझ सवा ७ बजे ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको...
नेपालगञ्ज । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर...
चितवन । प्रहरी नियन्त्रणमा रहेका जैनिक जवानको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका प्रहरी जवान ठाकुर ढकाललाई सोमबार पाँच दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको हो । आईतबार ईच्छाकामना गाउँपालिका वडा नं. १ स्थित...
चितवन । नेपालमाभन्दा जापानमा महिला सिंसा बढी भएको एक कार्यक्रममा बताईएको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र जिल्ला समन्वय समिति चितवनको समन्वयमा सोमबार भरतपुरमा आयोजना गरिएको लैगिक हिंसाका कारण तथा न्यूनिकरणका उपायहरु विषयक...
सल्यान । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न हुनुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक हुनुभएको हो । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले...
चितवन । इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवानका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै...
हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्म कैदको सजाय काटी रहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका...
तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक...















