चितवन सेरोफेरो
चितवन । चितवन जिल्लामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार...
गैंडाकोट । गैंडाकोटको नारायणी नदी किनारमा जारी तेस्रो गैंडाकोट महोत्सवको चौंथो दिन शनिबार ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । शनिबार दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ । महोत्सवको...
चितवन । छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरेको छ । उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै...
जनकपुरधाम । प्रदेश नं २ सरकारले छोरीलाई दिँदै आएको बीमा रकममा वृद्धि गरेको छ । सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई रू एक लाखको बीमा रकम दिँदै आएकामा आजदेखि उक्त रकममा वृद्धि गर्ने निर्णय गरेको हो...
रत्ननगर । चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्ये २९ वटा पुरस्कृत भएका छन् । महोत्सवको शोभा यात्रामा सहभागीहरुमध्ये विभिन्न आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो । र्यालीमा सहभागीहरुमध्येबाट नेवा...
चितवन । नारायणी नदी किनारमा तामझामका साथ आयोजना गरिएको मासिक ज्ञान महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजको विवादित छवीका कारण महायज्ञ नै अलपत्र परेको छ । बालयोगेश्वरको विवादित छवी उजागर भएपछि माघ ११ गतेका लागि आयोजना गरिएको उद्घाटन कार्यक्रम औपचारिकतामा...
गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ । बुधबारदेखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा बिहीबार दर्शकको सहभागिता उत्साहजनक रहेको महोत्सवको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपुरले जनाएको...
चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुरमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा बुधबार मात्रै २१ लाख रुपैयाँ सङ्कलन भएको छ । महायज्ञमा रकम संकलन हुने क्रम तीव्र रहेको उल्लेख गर्दै भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानका उपाध्यक्ष...
हेटौँडा । मकवानपुर प्रहरीले फिल्मि शैलीमा गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर १, हात्तीवाङमा बुधबार पहिलो पटक बिजुली बलेको छ । चितवनतर्फबाट विद्युत लैजान समस्या भएपछि धादिङबाट तार विस्तार गरेर सो क्षेत्रमा विजुली बालिएको हो । हात्तीवाङ चितवनको क्षेत्र नम्वर २ मा पर्दछ । यसै...













