चितवन सेरोफेरो

भरतपुर महानगरलाई धूमपानरहित बनाइने
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन...

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार
-न्युजभित्तो

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि...

काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन : उपसभापति निधि
-न्युजभित्तो

चितवन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पार्नुभयो । सरकार परिवर्तनको...

गोही संरक्षणमा चुनौती : तीन मृत अवस्थामा, सात जालमा भेटिए
-न्युजभित्तो

चितवन । राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा अरु सात गोही जालमा बेरिएको अवस्थामा फेला परेका छन् । निकुञ्जका सहायक...

क्रिकेट रङ्गशालामा धनधान्याचल : बुधबार उठ्यो एक करोड
-न्युजभित्तो

चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा बुधबार करिब एक करोड रुपैयाँ सङ्कलन भएको छ । धनधान्याचल महोत्सवको चौथो दिन बुधबार करिब एक करोड रुपैयाँ सङ्कलन भएको मूल आयोजक समितिका महासचिव दिनेश...

ॐकार परिवारको महायज्ञमा बुधबार १५ लाख नगद सङ्कलन
-न्युजभित्तो

चितवन । ॐकार परिवारको सहभागितामा ब्राह्मण समाज नेपालद्वारा आयोजित धनधान्याचल ज्ञान महायज्ञमा बुधबार मात्रै १५ लाख रुपैयाँ नगद सङ्कलन भएको छ । बुधबारनै भब्य कार्यक्रमाका बीच लाख बत्ती बालिएको महायज्ञ मूल आयोजक समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । १५ गतेदेखि...

कोरोना भाइरसबाट बच्न सजगता : भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष
-न्युजभित्तो

चितवन । नोबल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डययन प्राधिकरण भरतपुरले मङ्गलबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष...

रहनुभएन वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा
-न्युजभित्तो

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज विहान निधन भएको छ। उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो । ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।  सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पाँच दिनको उपचारपछि उहाँलाई...

महिला नेत्रीहरुद्वारा क्रिकेट रङ्गशालालाई सहयोग
-न्युजभित्तो

चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले सहयोग गर्नुभएको छ । मङ्गलवार धनधान्यान्चल महोत्सव परिसरमा उपस्थित राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको हो...

महायज्ञको अवसरमा ब्राह्मण समाजद्वारा जेष्ठ नागरिक भवनको शिलान्यास
-न्युजभित्तो

चितवन । ब्राह्मण समाज नेपालले मङ्गलबार जेष्ठ नागरिक भवनको शिलान्यास गरेको छ । श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको सातौँ दिन जेष्ठ नागरिक भवनका लागी ११ लाख रुपैयाँ सहयोग गर्नुभएका उमाकान्त सापकोटा, महायज्ञ मूल समितिका संयोजक टङ्कनाथ पौडेल र आर्थिक समितिका...