चितवन सेरोफेरो
गैँडाकोट । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदी किनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सातौँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मंगलबार मात्रै २० हजार भन्दा बढी दर्शकले महोत्सवको...
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको छ”, घटनास्थलबाट जिल्ला प्रहरी...
हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको...
चितवन । रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्याचल महोत्सवमा सोमबार दोस्रो दिन साढे ६६ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । आइतबारदेखि शुरु भएको धनधान्याचल महोत्सवको दोस्रो दिन सोमबार ६६ लाख ५६...
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको छैटौ दिनसम्म आइपुग्दा दान दाताको सहभागीता बढ्दै गएको छ । सोमबार मात्रै १४ लाख ९४ हजार ४ सय ९८ रुपैया आर्थिक सङ्कलन भएको महायज्ञ मूल समाहरोह...
हेटौँडा । भ्रमण वर्षको प्रचारप्रसारका लागि सात हजार पाँच सय जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा...
चितवन । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि चौबिसै घण्टा सेवा विस्तार गरिएको हो । सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट...
गैंडाकोट । तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले स्टेज तताएका छन् । महोत्सवमा गायक भट्टराईले ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ सहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले ‘चिया छानेको’ बोलको गीत...
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले आइतबारदेखि धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवको मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित २१ खेलाडीले भब्य समारोहबीच उद्घाटन गर्नुभयो । धनधान्याचल महोत्सव उद्घाटनअघि मध्यान्ह...
चितवन । भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था...













