चितवन सेरोफेरो

छाउपडीविरुद्ध अभियान : आठ हजार भन्दा बढी छाउगोठ भत्काइयो
-न्युजभित्तो

काठमाडौँ । सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुसार हालसम्म आठ हजार ६ सय १७...

स्वास्थ्य मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पतालको निरीक्षण
-न्युजभित्तो

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउद नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो । सो अवसरमा दाउदले...

सामुदायिक रेडियो प्रशारक संघ चितवनको अध्यक्षमा पौडेल
-न्युजभित्तो

चितवन । सामुदायिक रेडियोहरुबीच सहकार्य गर्ने, स्थानीय साझा मुद्दामा बहस, पैरवी गर्ने लगायतका उद्धेश्य राखेर चितवनमा सामुदायिक रेडियो प्रशारक संघ, जिल्ला समन्वय समिति गठन गरिएको छ । मङ्गलबार गठन गरिएको समन्वय समितिको अध्यक्षमा रेडियो शिवशक्तिका स्टेशन मेनेजर रमेश पौडेल...

गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
-न्युजभित्तो

हेटौँडा । गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिनुभयो...

चार करोड २७ लाख मूल्यको छ किलो सुनसहित हेटौँडाबाट भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

हेटौँडा । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको हेटौँडा नगरपालिका–१५, रातोमाटेबाट प्रहरीले छ किलो सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद...

सङ्घीय सरकारले पठाएका सचिवहरूले प्रदेशमा काम हुन दिएनन् : मुख्यमन्त्री राउत
-न्युजभित्तो

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज आयोजित जनकपुरधाम सन् २०४० दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना...

‘नख्खु जेल ब्रेकर’ एवम् तत्कालीन संविधानसभा सदस्य घिमिरेको दुर्घटनामा मृत्यु
-न्युजभित्तो

झापा । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली...

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता, ठूलो जमघट नगर्न आग्रह
-न्युजभित्तो

चितवन । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी चितवन जिल्लामा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र...

आधारभूत फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी शुरु
-न्युजभित्तो

वीरगञ्ज । आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश नम्वर २ स्तरीय फोटो प्रदर्शनी शुक्रबारदेखि वीरगञ्जमा शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता छ । प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति...

चितवन मोडेललाई न्यूरो अस्पतालको रुपमा अगाडि बढाईदै, उपचार सेवामा छुटको घोषणा
-न्युजभित्तो

भरतपुर । भरतपुरको दूरसञ्चार रोडमा रहेको चितवन मोडेल अस्पतालले स्थापनाको १० औँ वर्ष पार गरेको अवसरमा विभिन्न छुटसहितका कार्यक्रम घोषणा गरेको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी अस्पतालले हाल प्रदान गरिरहेको सेवा सुविधालाई विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा अगाडि...