चितवन सेरोफेरो
पटिहानी (चितवन) । पश्चिम चितवनको पटिहानीमा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन गर्न दुई करोड रुपैयाँ लगानी गरेको छ । सहकारीले गंगा ब्राण्डका दुग्धजन्य पदार्थ छिट्टै बजारमा ल्याउने तयारी गरेको हो । सहकारीले अत्याधुनिक उद्योगबाट प्रशोधित दूध,...
चितवन । चितवनमा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिक भ्यानको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५ सय ८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको हो । जिल्ला ट्राफिक...
हेटौँडा । वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्याउने तयारी थालिएको हो । कार्यक्रमअनुसार आगामी एक...
हेटौँडा । अदालतले जनप्रतिनिधिलाई तलब लिन रोक लगाएपछि वाग्मती प्रदेश सरकारले घुमाउरो बाटोबाट सुविधा दिन ऐन संशोधनको तयारी गरेको छ । त्यसका लागि वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन...
हेटौँडा । वाग्मती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ । त्यसका लागि भौतिक विकास तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा ४८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको...
दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारबाट कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु...
काठमाडौँ । ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७ सय व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो । महाशाखाका प्रमुख, प्रहरी...
चितवन । गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आज आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवर्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उहाँले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा...
चितवन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताउनुभयो । आन्तरिक सुरक्षामा सरकारको...
चितवन । छ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उहाँ फागुन ७ गतेदेखि अनशनमा बस्नुभएको थियो । अनशनका क्रममा उहाँको स्वास्थ्य...















