सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडियो शिवशक्तिका कर्मचारी तथा पत्रकारको कोरोना बीमा


  •    न्युजभित्तो/१६ जेष्ठ २०७७, शुक्रबार ०७:१३ 
  • शिवनगर (चितवन) । शिवशक्ति सामुदायिक संस्था शिवनगरद्वारा सञ्चालित रेडियो शिवशक्तिले आफ्ना कर्मचारी तथा पत्रकारको कोरोना भाईरस (कोभिड–१९) को बिमा गरेकोे छ । कोरोना जोखिमको समयमा काम गर्ने कर्मचारहरुको बीमा गरिएको हो ।

    सम्भावित जोखिमबाट कर्मचारीको मनोबल उच्च राख्नको लागि बिमा गरिएको रेडियोका अध्यक्ष भिमप्रसाद पोखरेलले बताउनुभयो । कोराना भाईरस परीक्षणमा पोजिटिभ देखिएमा केही दिनभित्रै बिमितले तरुन्तै रकम दाबी गर्ने पाउने भएका छन् । बिमाको समय अबधी १ बर्षको हुने छ । महामारीको समयमा जोखीम मोलेर संचारकर्म गर्नु पर्नेभएकोले कर्मचारीको सुरक्षा र हौसलाको लागि बिमा गरिएको स्टेसन म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।

    सामुदायिक रेडियो, रेडियो शिवशक्तिले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड कम्पनीबाट कर्मचारीको बीमा गरेको हो । रेडियो शिवशक्तिले कोरोना भाईरसबाट बच्नका लागि आवश्यक सुरक्षा अपनाई आम नागरिकलाई सुसुचित गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.