चितवन सेरोफेरो
चितवन । जिल्लाका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार जिल्लाका विभिन्न मस्जिदमा १९ भारतीय र आठ जना...
चितवन । नेपाल पत्रकार महासंघ चितवनले जिल्लाका सञ्चारकर्मीहरुको तत्कालिन समस्या समाधान गर्न आफै सक्षम रहेको जनाएको छ । महासंघका अध्यक्ष राधेश्याम खतिवडाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी संकटको समयका लाग राहत स्वरुप आर्थिक र जिन्सी सामग्री संकलन गर्नु नपर्ने जनाउनु...
विराटनगर । देशभर ४८ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएकोमा प्रदेश नम्वर १ का २८ जना रहेका छन् । प्रदेश १ मा सङ्क्रमितहरुमध्ये २६ पुरुष र दुई महिला रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ...
चितवन । टाटाको आधिकारिक बिक्रेता सफल मोटर्स भरतपुरले कोरोना जोखिममा पर्ने पत्रकारलाई लक्षित गरी कोराना सुरक्षा सामग्री खरिदका लागि नगद सहयोग गरेको छ । विश्वरभर फैलिरहेको कोराना भाईरसबाट पत्रकार समेत उच्च जोखिममा रहेकोले सहयोग गरिएको कम्पनीले जनाएको हो ।...
चितवन । चितवन जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका सात सय २६ जनाको र्यापिट डायग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकाका पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न...
नारायण अधिकारी चितवन । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् । सामान्य समस्या भएका र पहुँच पुर्याउनेहरुले...
चितवन । कोभिड–१९को सन्दर्भमा गठित चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले भरतपुर अस्पतालले नागरिकको स्वास्थ्य उपचारमा हाल गरिरहेको व्यवस्थापन बारे आज जानकारी लिएको छ । समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल र सुरेश अधिकारीको टोलीले अस्पतालका अध्यक्ष...
चितवन । लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ वि टुको सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वाचालित स्यानीटाईजिङ मेसिन जडान गरिएको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर...
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताउनुभएको छ । प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे...
भरतपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले तितेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइड्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो...















