चितवन सेरोफेरो
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रका स्थानीय तहका प्रमुखहरुलाई लकडाउन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पौडेलले आज स्थानीय तहका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत कुराकानी गर्दै वडासँग समन्वय गरेर आवश्यक सामग्री वडाभित्र व्यवस्था गरी लकडाउनलाई प्रभावकारी बनाउन...
नारायण अधिकारी चितवन । चितवनमा विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको र्यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) तीव्र पारिएको छ । जिल्लामा ३० जना सार्वजनिकसहित ६ सय २१ जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर...
खोटाङ । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय राजमनी राई र ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासहरूको स्थितिका बारेमा जानकारी लिनु भएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘एक्सन रूम’बाट बिहान साढे ११ बजेदेखि...
चितवन । सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २२४ विद्यालयका ११...
भरतपुर । उपत्यका बाहिर सबैभन्दा धेरै सुत्केरी सेवा दिने भरतपुर अस्पतालमा यतिबेला सुत्केरी सेवा लिनेहरुको संख्या क्रमिक रुपमा घट्दो क्रममा रहेको छ । यहाँका निजी अस्पतालहरुले भरतपुर अस्पतालमा कोरोना संक्रमणको डर हुने अफवाह फैलाएर बिरामी निजी लैजाने गरेको गुनासो...
रुपन्देही । बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् । उपचारमा लापरवाही भएको...
खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार...
चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर अस्पतालको ५७ औं वार्षिकोत्सवको अवसरमा उहाँले भन्नुभयो “अस्पताललाई स्तरोन्नती गरि एक हजार शैय्याको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने...
चितवन । दीपज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था भरतपुले चैत्र मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छुट दिने भएको छ । सरकारले बैंकहरुलाई छुट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने भएको हो । सहकारीका अध्यक्ष भोला...












