चितवन सेरोफेरो

प्रविधिको प्रयोग गर्दै पत्रकार महासंघ चितवनको शुभकामना आदान प्रदान
-न्युजभित्तो

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रविधिका प्रयोग गर्दै अनलाईनमार्फत् विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । शाखा अध्यक्ष राधेश्याम खतिवडाको संयोजनमा आईतबार साँझ ७ बजे जुम मार्फत् भच्र्युअल कन्फ्रेन्स गरी शुभकामना आदान...

बनबाट ल्याएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
-न्युजभित्तो

चितवन । बनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाको जुगेडीका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९, जुगेडीका एकै परिवारका पाँच जना बिरामी परेका हुन् । प्रहरीका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ,...

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने
-न्युजभित्तो

चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक...

प्रेस संगठन चितवनले दियो महासंघलाई स्वास्थ्य सामग्री
-न्युजभित्तो

चितवन । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार महासंघको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । महासंघलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही...

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला
-न्युजभित्तो

कास्की । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा...

कोरोना अस्पताल प्रकरण : ‘निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही हुन्छ’– प्रजिअ भट्टराई
-न्युजभित्तो

चितवन । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल प्रकरणको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कारवाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनको कार्यालयमा नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार प्रजिअ भट्टराईलाई...

विद्यार्थी राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा सक्रिय निशा अधिकारी
-न्युजभित्तो

नारायण अधिकारी चितवन । एक दशकभन्दा बढी विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएकी निशा अधिकारीको अहिलेको धेरै समय कृषि कर्ममा बित्ने गरेको छ । उहाँले राजनीतिलाई निरन्तरता दिंदै समाजसेवासँगै कृषिलाई पेशाका रुपमा रुपमा अगाडि बढाउनु भएको हो । बि.सं. २०६५ सालमा मैयादेवी...

बढ्यो अख्तियारमा उजूरी
-न्युजभित्तो

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गत वर्षको तुलनामा १५ प्रतिशतले बढी उजूरी परेका छन् । पोखरास्थित अख्तियारको प्रदेश कार्यालयमा यस आर्थिक वर्ष २०७६/७७ को पछिल्लो नौ महिनामा ७६१ उजूरी परेका छन् । यो गत वर्षको भन्दा...

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न पत्रकार महासंघको माग
-न्युजभित्तो

चितवन । नेपाल पत्रकार महासंघ चितवनले समाचार लेखेकै आधारमा अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न प्रशासनसँग माग गरेको छ । पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै भरतपुर कोरोना विशेष (अस्थायी)...

भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा
-न्युजभित्तो

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । ‘अस्पतालका कर्मचारीले नै सामान चोरी गरेको’ भन्दै सञ्चारमाध्यममा समाचार र भिडिओ सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो । दिउँसो १ बजे अस्पताल...