चितवन सेरोफेरो

प्रजातन्त्र सेनानी पाठकको ९० वर्षको उमेरमा निधन
-न्युजभित्तो

चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास गीतानगरमा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । पञ्चायत कालमा नेपाली काँग्रेस गीतानगर गाउँकमिटीको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु...

पाँच हजार स्वाब सङ्कलन गर्न सामग्रीसहित स्वास्थ्य टोली जिल्ला पठाइयो
-न्युजभित्तो

काठमाडौँ । आवश्यकता तथा प्राथमिकताका आधारमा पाँच हजार तीन सय स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने योजनाअनुसार विभिन्न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाइएको छ । नेपाली सेनाको छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित...

निषेधित क्षेत्र तोड्ने चिनियाँ नागरिक पक्राउ
-न्युजभित्तो

काठमाडौँ । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिनुभयो । सिंहदरबार अगाडिबाट साढे ३...

प्रदेश २ : कोरोना नियन्त्रणका लागि दुई अर्ब निकासा
-न्युजभित्तो

धनुषा । प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब छुट्याएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई अर्ब रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष...

२० वर्षीय छोराद्वारा बाबु र सौतेनी आमाको हत्या
-न्युजभित्तो

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिबुका एक युवाले बाबु र सौतेनी आमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । कञ्चनले सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...

जग्गा बाँझो राखे नगरपालिकाले लिएर खेती गर्न दिने
-न्युजभित्तो

चितवन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन...

भरतपुर कोरोना अस्पतालको अनियमितता र चोरीको मुद्दालाई लिएर कांग्रेस चितवनले आन्दोलन चर्काउने
-न्युजभित्तो

चितवन । नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको नेतृत्वमा निर्माण भएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको मुद्दालाई लिएर आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ । काँग्रेस चितवनको आज (मंगलबार) सम्पन्न पदाधिकारी बैठकले कोरोना अस्पतालमा भएको अनियमितताका...

मुख्यमन्त्री पौडेलद्वारा दासढुंगा क्षेत्रको अवलोकन
-न्युजभित्तो

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (मंगलबार) जिल्लाको दासढुंगा क्षेत्रको अवलोकन गर्नुभएको छ । त्यस क्षेत्रको समग्र विकासका लागि मुख्यमन्त्री पौडेलले अवलोकन गर्नुभएको हो । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको...

कर्णाली प्रदेशका सीमानाका एक साताका लागि बन्द
-न्युजभित्तो

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका आजदेखि एक हप्ताका लागि बन्द गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा हिजो बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति गएराति १२...

एकै दिन १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । बाँकेको नेपालगञ्जमा पुनः छ जनामा कोरोनाभाइरस (कोभिड–१९) देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का तीन महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ...