चितवन सेरोफेरो
धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा...
चितवन । चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले आज जिल्लाको वस्तुअवस्थाका विषयमा स्थानीय प्रशासनसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय, चितवन भएको छलफलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोभिड–१९ रोकथामका सन्दर्भमा हाल जिल्लामा सरकारका तर्फबाट भए...
चितवन । गएको शनिवार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनको नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार आयोजना गरेको कृषिजन्य उत्पादनका कृयाकलापहरुलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको...
चितवन। कोभिड–१९ का सन्दर्भमा चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन अनुसार उक्त समिति गठन भएको हो । चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा गठित समितिका सदस्यहरुमा नेपाल पत्रकार...
रुपन्देही । लकडाउन (बन्दाबन्दी)को समयमा प्रदेश नं ५ मा बलात्कारका घटनासम्बन्धी १७ मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनको अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र...
चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु...
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फूलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीय धनबहादुर गोलेकी छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको जिल्ला...
हेटौंडा । वागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो ।...
चितवन । जिल्लामा अत्यावश्यक वस्तुको खरिद बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला गरिने भएको छ । जिल्ला सुरक्षा समितिको आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि जारी सूचनामा वैशाख ४ गते मध्यरातदेखि वैशाख १५ गते...
तारानाथ आचार्य/खेमराज गौतम बागलुङ । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै...













