चितवन सेरोफेरो

पहिलो तहका सङ्क्रमितलाई कोरोना विशेष अस्पतालमै उपचार गरिने
-न्युजभित्तो

चितवन । चितवनमा कोरोना आशङ्का गरिएका र पुष्टि भएर पनि सामान्य लक्षणमात्र देखिएका बिरामीलाई यहाँको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गरिने भएको छ । ती बिरामी भरतपुर अस्पतालमा राख्दा अन्य बिरामीलाई समस्या पर्न सक्ने भएकाले पहिलो तहका सङ्क्रमितलाई कोरोना...

पहुँचका आधारमा पिसिआर परीक्षणको माग बढ्दै, वैज्ञानिक निर्देशन अनुरुप मात्रै गरिने
-न्युजभित्तो

चितवन । सामाजिक पहुँचका आधारमा जथाभावी रुपमा कोभिड–१९को पिसिआर परीक्षणको माग र सिफारिस हुन थालेपछि यहाँको कोरोना प्रयोगशालामा पछिल्लो वैज्ञानिक निर्देशन अनुरुप मात्र परीक्षण गर्ने निर्णय गरिएको छ । भरतपुर अस्पतालले पिसिआर प्रयोगशाला सञ्चालन गर्दै आएको छ । अस्पताल विकास...

भारतीय कन्टेनरले कोरोना सङ्क्रमण फैलाउन सक्ने त्रास
-न्युजभित्तो

भैरहवा । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । भैरहवा भन्सार कार्यालयमा भित्रिने दैनिक करीब १६० कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीय त्रसित बनेका छन्...

चितवनमा ६३ वर्षीया महिलाको स्वाब परीक्षण नेगेटिभ
-न्युजभित्तो

नारायण अधिकारी चितवन । कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम...

आमा पोइल गइन्, बुबाले मरणासन्न बनाए
-न्युजभित्तो

केदार मगर खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम...

थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन २४ सङ्क्रमित थपिए, कूल सङ्क्रमित १३४
-न्युजभित्तो

काठमाडौँ । नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक...

कान्दाका चेपाङलाई लायन्स क्लब अफ चितवन राईजको राहत
-न्युजभित्तो

चितवन । जिल्लाको विकट गाउँ कान्दाका वासिन्दालाई लायन्स क्लब अफ चितवन राईजले आज (सोमबार) राहात सामग्री हस्तान्तरण गरेको छ । राप्ती नगरपालिका वडा नं. १३ का अध्यक्ष सूर्यबहादुर चेपाङलाई क्लबले राहत हस्तान्तरण गरेको हो । सो अवसरमा बजार मूल्य रु.४०...

आज विहानै थपिए दश जना कोरोना सङ्क्रमित, कूल सङ्क्रमित १२०
-न्युजभित्तो

काठमाडौँ । थप दश जनामा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय बीस पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज विहान प्रेस विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा...

अब राहत होइन, रोजगारी
-न्युजभित्तो

काठमाडौँ । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत ११ गतेदेखि नै लकडाउन गरेको छ । त्यसको प्रत्यक्ष असर...

थप आठ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या एक सय दश पुग्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा आज थप आठ जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले उदयपुरको भुल्केमा चार, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जना...