सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भुन्टि आवास निर्माणको कार्य अन्तिम चरणमा,साता दिनमा हस्तान्तरण गर्ने तयारी


  •    न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार ०८:४६ 
  • रविन देवकोटा

    चितवन,२२ जेठ । भरतपुर १५ श्रीपुरमा निर्माण भइरहेको असहाय,अशक्त, र आर्थिक रुपमा निकै नै कमजोर हुनु भएको मानबहादुर नेपाली र भुन्टी नेपालीको आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हेल्पिङ्ग हयाण्डस ग्रुपको अभियानमा निर्माण भइरहेको उक्त भुन्टी आवासको करिब ९०% काम सम्पन्न भइसकेको छ।

    यो साता भित्र भुन्टि आवास निर्माण सम्पन्न भइ हस्तान्तरण गर्ने योजना रहेको यसै आवास निर्माणका लागि बनेको तटस्थ समितिका सचिव अनिल बानियाले बताउनुभयो।

    यस आवास निर्माणमा आजका दिनसम्म हरेक तबरबाट साथ,सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्दै निरन्तर देश बिदेशबाट हामीलाई हौशला, सल्लाह सुझाव र प्रतिक्रिया दिएर यो अभियानलाइ उर्जाप्रदान गर्नुहुने सबैमा यसै अभियानका संयोजक किशोर गुरुङले आभार व्यक्त गर्नुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.