चितवन सेरोफेरो

गण्डकीको मन्त्रिपरिषद बैठक : नीति तथा कार्यक्रम र बजेटका बारेमा विपक्षीसँग छलफल गर्ने
-न्युजभित्तो

काडमाडाैं, ३० जेठ । गण्डकी प्रदेश सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँगको छलफलपछि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले संबैधानिक व्यवस्थाअनुसार असार १ गते अनिवार्य बजेट ल्याउनुपर्ने भएपनि तीन दिन अगाडि मात्र नयाँ सरकार...

गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
-न्युजभित्तो

काठमाडाै, ३० जेठ। एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलेसँगै त्यहाँका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्। विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा...

चेपाङ वस्तीमा खाद्यान्न सहयोग
-न्युजभित्तो

भरतपुर, २९ जेठ । अनिकालको चेपेटामा रहेका कालिका नगरपालिका वडा नं. १० का रहेका चेपाङ वस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेष्ट फाउण्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङवस्तीमा भोकमरी सुरु...

अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा
-न्युजभित्तो

चितवन, २९ जेठ । चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उहाँको दिनचर्या...

फरक शैलीमा कोभिड उपचार गर्दै आयुर्वेद स्वास्थ्य केन्द्र
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २९ जेठ । पश्चिम चितवनको भरतपुर महानगरपालिका—१४ शिबनगरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा आयुर्वेद एवं प्राकृतिक चिकित्सा शैलीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर उपचारका लागि आएका बिरामीलाई जिल्लाका ठूला अस्पतालले भन्दा फरक...

भरतपुर वडा नं. १० को कार्यालमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति चौतारीको भत्र्सना
-न्युजभित्तो

चितवन, २७ जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारमाथि भएको दुव्र्यवहारको निन्दा र भत्र्सना गरेको छ । जिल्ला अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको हो । वुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नं. १०...

‘नमस्ते ग्रुप’द्वारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री
-न्युजभित्तो

चितवन, २७ जेठ। चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले आज राहत सामाग्री वितरण गरेको हो । ग्रुपले...

कालिका नगरपालिकाको जुटपानी बजारमा रक्तदान कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन,२६जेठ । कोरोनाको यस विषम परिस्थितिमा चितवन जिल्लामा देखिन थालेको रगत अभावलाई केही हदसम्म भएनी कम गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीको आयोजनामा र हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिकाको सह-आयोजनामा आज जुटपानी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त...

चितवनको निषेधाज्ञा थपियो, असार ३ गतेसम्म जारी रहने
-न्युजभित्तो

चितवन, २६ जेठ । जिल्लामा जारी निषेधाज्ञा असार ३  गतेसम्मका लागि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलााल लामिछानेले आज जारी गर्नुभएको निषेधाज्ञामा असार ३ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईएको हो । यस अघि जेठ १५ गतेदेखि जेठ २७...

क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म सञ्चालमा ल्याइने
-न्युजभित्तो

चितवन, २६ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालमा ल्याइने भएको छ । अस्पताल र वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सहकार्य गरेर नेपालकै नमूना फार्म निर्माण गर्न...